२९ असार २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

डोटीमा ट्याक्टर दुर्घटना चालकको गयाे ज्यान

प्रकाशित मिति :  १५ असार २०८१, शनिबार १४:३२


डोटी । सायल गाउँपालिकामा निर्माणाधीन अस्पताल भवनको लागि आवश्यक सामग्री पु¥याएर फर्किँदै गर्दा से २ त १७६० नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालकको निधन भएको छ ।

सायल –४ डौडमा आज भएको सो दुर्घटनामा कृष्णपुर नगरपालिका–२ झलारी कञ्चनपुरका ४६ वर्षीय रामकृष्ण डगौराको घटनास्थलमै निधन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

 

 

–रासस


226
Shares

प्रतिक्रिया दिनुहोस !