४ श्रावण २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवनको छत खस्यो, ६ घाइते

प्रकाशित मिति :  १४ असार २०८१, शुक्रबार १३:००


नयाँ दिल्ली । आज विहान परेको भीषण वर्षाका कारण भारतको राजधानी नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवनको छत खसेको छ ।

टर्मिनल भवनको विम सहितको छानो सवारी साधनमाथि खस्दा ६ जना घाइते भएका भारतिय सञ्चार माध्ययमले जनाएको छ ।

अहिले उक्त टर्मिनलबाट हुने सबै उडनहरु स्थगित गरिएको छ भारति सञ्चारमाध्यमले जनाएको छ ।


113
Shares

प्रतिक्रिया दिनुहोस !