४ श्रावण २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेटवार्ता

प्रकाशित मिति :  १४ असार २०८१, शुक्रबार १२:०४


काठमाडौँ   । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज बिहान भेटवार्ता भएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा भएको भेटवार्तामा समसामयिक विषयमा कुराकानी भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।
-रासस


113
Shares

प्रतिक्रिया दिनुहोस !