६ श्रावण २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

प्रधानमन्त्री भेट्न ओली र देउवा बालुवाटारमा

प्रकाशित मिति :  १३ असार २०८१, बिहीबार १६:५७


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति बालुवाटार पुग्नुभएको छ ।

दिउँसो चार बजे उहाँहरु बालुवाटार पुग्नुभएको हो ।

के कती कामले भनेर नखुलाएपनि टीआरसी विधेयकको विषयमा छलफल गर्न प्रधानमन्त्री प्रचण्डले ओली र देउवालाई वोलाउनुभएको बुझिएको छ ।

अहिले छलफल जारी छ ।


226
Shares

प्रतिक्रिया दिनुहोस !