१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

फिफा विश्वकप छनोट : नेपालले आज यमनसँग खेल्दै

प्रकाशित मिति :  २९ जेष्ठ २०८१, मंगलवार ०८:५९


काठमाडाैं । फिफा विश्वकप छनोट फुटबलमा नेपालले आज यमनसँग खेल्दैछ ।

नेपाल र यमनबीचको खेल नेपाली समयअनुसार राति ११ः४५ देखि साउदी अरेबियाको प्रिन्स मोहम्मद बिन फहद स्टेडियममा सुरु हुनेछ ।

नेपाल विश्वकपको दोस्रो चरणमा पहिलो जितको खोजीमा छ । नेपालले यसअघि खेलिएको पाँचवटै खेलमा पराजय बेहोरेको छ ।


226
Shares

प्रतिक्रिया दिनुहोस !