१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

इन्स्पेक्टर विदुर शिवाकोटी पक्राउ

प्रकाशित मिति :  २५ जेष्ठ २०८१, शुक्रबार १६:२५


काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत इन्स्पेक्टर विदुर शिवाकोटीलाई प्रहरीले पक्रेको छ ।

शिवाकोटीमाथि वालयौन दुरुपयोगको आरोप लागेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।
अहिले शिवाकोटीलाई पक्राउ गरेर अनुसन्धान थालिएको छ ।

अहिले विदुर शिवाकोटी प्रहरी बृत स्वयम्भूमा छन् ।

उनी हिजो पक्राउ परेका हुन् ।


339
Shares

प्रतिक्रिया दिनुहोस !