१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

एमाले भक्तपुरको अध्यक्षमा बचन देउजा

प्रकाशित मिति :  ६ जेष्ठ २०८१, आईतवार ०८:४०


काठमाडाैं । नेकपा एमाले भक्तपुरको अध्यक्षमा बचन देउजा निर्वाचित हुनुभएकाे छ ।

एमाले भक्तपुर जिल्ला कमिटीकाे नवाैं जिल्ला अधिवेशनबाट देउजा पुनः अध्यक्षमा निर्वाचित हुनुभएकाे हाे । देउजा यसअघि पनि अध्यक्ष हुनुहुन्थ्याे ।

अधिवेशनले देउजाकाे नेतृत्वमा १ सय ५ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ । जिल्ला कमिटीकाे उपाध्यक्षमा किरण थापा र सचिवमा विष्णु तामाङ निर्वाचित हुनुभएकाे छ । उपसचिवमा सानुकाजी कायस्थ र उत्तरा नेपाल निर्वाचित हुनुभएकाे छ ।


113
Shares

प्रतिक्रिया दिनुहोस !