५ जेष्ठ २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

कीर्तिपुरमा बस दुर्घटना, एक जनाको ज्यान गयाे

प्रकाशित मिति :  २३ बैशाख २०८१, आईतवार १७:०१


काठमाडौं । कीर्तिपुरमा बस दुर्घटना हुँदा एक जनाको ज्यान गएकाे छ ।

कीर्तिपुरबाट रत्नपार्क जाँदै गरेकाे बा.३ ख. २०२७ नं.को यात्रुबाहक बस आइतरबार दिउँसाे् कीर्तिपुर आर्युवेदिक अस्पताल अगाडि दुर्घटना हुँदा एक जनाको ज्यान गएकाे प्रहरी वृत्त कीर्तिपुरले जनाएकाे छ । उनकाे सनाखत हुन बाँकी छ ।

दुर्घटनामा अरु ३ जना घाइते भएका प्रहरीले जनाएकाे छ ।



प्रतिक्रिया दिनुहोस !