२४ बैशाख २०८१, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

सुरु भयाे कक्षा १२ काे परीक्षा, ३ लाख ९० हजार ८४७ परीक्षार्थी सहभागी

प्रकाशित मिति :  १४ बैशाख २०८१, शुक्रबार १३:०५


काठमाडाैं । कक्षा १२ परीक्षा आजदेखि सुरु भएकाे छ ।बिहान ८ बजेदेखि देशभर परीक्षा सुरु भएकाे राष्ट्रिय परीक्षा बोर्डले जनाएकाे छ । परीक्षन बिहान ११ बजेसम्म सञ्चालन हुनेछ ।

यसवर्ष परीक्षामा नियमिततर्फ १ लाख ९६ हजार ९ सय १४ छात्रा र १ लाख ९३ हजार ९ सय ३३ जना छात्र गरी ३ लाख ९० हजार ८ सय ४७ परीक्षार्थीहरु सहभागी छन् । ग्रेड वृद्धितर्फ १ लाख ६ सय ५० विद्यार्थी सहभागी भएका बाेर्डले जनाएकाे छ ।



प्रतिक्रिया दिनुहोस !