२३ बैशाख २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

नेपाल-चीन सहायता परियोजनाको पहिलो बैठक ल्हासामा सम्पन्न

प्रकाशित मिति :  १३ बैशाख २०८१, बिहीबार १६:०४


काठमाडौं । नेपाल-चीन सहायता परियोजनाको पहिलो बैठक ल्हासामा सम्पन्न भएकाे छ ।

नेपाललाई तिब्बतबाट आगामी २ वर्षका लागि प्राप्त हुने सहायता परियोजनाको पहिलो बुधबार तिब्बतकाे राजधानी ल्हासामा सम्पन्न भएकाे हाे ।

नेपालमा सञ्चालन हुने सहायता परियोजनामा केन्द्रित रहेर बैठकमा छलफल भएको ल्हासास्थित नेपाली महावाणिज्य दूतावासले जनाएको छ ।

बैठकमा परियोजनासम्बन्धी समन्वय संयन्त्र गठन गर्ने, परियोजनाहरुको प्रारुप छनोट, कार्यान्वयन एवं अनुगमन लगायत विषयमा छलफल भएकाे थियाे ।



प्रतिक्रिया दिनुहोस !