१८ बैशाख २०८१, मंगलवार
  • हाम्रो बारेमा
  • विज्ञापन

एन्फा उपाध्यक्ष दावा लामा पक्राउ

प्रकाशित मिति :  ५ बैशाख २०८१, बुधबार ११:५२


काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लामालाई पक्राउ गरेको हो ।
दावा लागुऔषध खैरो हिरोइन कारोबार मुद्दामा दोषी ठहर भएका थिए ।

उनी उच्च अदालत पाटनबाट २०६४ सालमा दोषी ठहर भएका थिए ।



प्रतिक्रिया दिनुहोस !