१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बीचकाे टी-२० सिरिज आज दिउँसाे १ बजेदेखि सुरु

प्रकाशित मिति :  १५ चैत्र २०८०, बिहीबार ०९:१९


काठमाडौं । नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बीचकाे टी-२० सिरिज आजदेखि सुरु हुँदैछ ।

सिरिजकाे पहिलाे खेले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसाे १ बजेदेखि सुरु हुँदैछ । नेपाल ‘ए’ को कप्तानी विनोद भण्डारीले गर्दैछन् ।

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बीच ३ खेलकाे टी-२० र ३ खेलकाे एकदिवसीय सिरिज हुँदैछ ।

यसअघि नेपालकाे सिनियर टाेली र आयरल्यान्ड ‘ए’ बीच २ खेलकाे टी-२० सिरिज भएकाे थियाे । दुवै खेल नेपालले जितेकाे थियाे ।


226
Shares

प्रतिक्रिया दिनुहोस !