५ जेष्ठ २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

बोआओ फोरममा सहभागी हुन एमाले उपाध्यक्ष विष्णु पौडेल चीन प्रस्थान

प्रकाशित मिति :  १३ चैत्र २०८०, मंगलवार १३:४१


काठमाडौं । आज नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल चीन भ्रमणमा निस्कनुभएको छ ।

बोआओ फोरममा सहभागी हुन पौडेल आज चीन जानुभएको हो ।

बोआओ फोरम मार्च २६ देखि २९ मार्चसम्म आयोजना हुँदैछ ।

बोआओ फोरममा नेपाल सरकारको तर्फबाट चीनका लागि नेपाली राजदूत सहभागी हुने कार्यक्रम रहेको छ ।



प्रतिक्रिया दिनुहोस !