१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

आज विदेशी मुद्राको विनिमय दर यस्तो छ

प्रकाशित मिति :  १२ चैत्र २०८०, सोमबार १२:२९


काठमाडौं । आज सोमबार नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

जसअनुसार, आज अमेरिकी डलर एकको खरिद दर १३३.१९ रुपैया र बिक्री दर १३३.७९ रुपैयाँ रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६७.८६ रुपैयाँ र बिक्री दर १६८.६२ रुपैयाँ रहेको छ ।

यस्तै, अस्ट्रेलियन डलर एकको खरिद दर ८६.७७ रुपैयाँ रहेको छ भने बिक्री दर ८७.१६ रुपैयाँ रहेको छ । युरो एकको खरिद दर १४३.९४ रुपैया रहेको छ भने बिक्री दर १४४.५९ रुपैयाँ रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६.५२ र बिक्री दर ३६.६८ रुपैयाँ रहेको छ ।


113
Shares

प्रतिक्रिया दिनुहोस !