१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

रुखबाट लडेर वडा सदस्यको गयो ज्यान

प्रकाशित मिति :  ७ चैत्र २०८०, बुधबार ०९:५३


धादिङ । धादिङको निलकण्ठ नगरपालिका–१० का वडा सदस्य खिरेन्द्रप्रसाद तिमिल्सिनाको रुखबाट लडेरे ज्यान गएको छ ।

मंगलबार विहान दाउरा काट्न रुख चढेका उहाँ भुँइमा लडेका थिए । केहीबेर पछि परिवारले थाहा पाएर उपचारका लागि अस्पताल लैजाने प्रयास गरेपनि अस्पताल नपु¥याउँदै उहाँको ज्यान गएको निलकण्ठ नगरपालिकाका उपप्रमुख दिपक विश्वकर्माले जानकारी दिए ।

तिमिल्सिना खुलातर्फ वडा सदस्य निर्वाचित थिए ।


452
Shares

प्रतिक्रिया दिनुहोस !