१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

प्रतिनिधि सभाको बैठक ११ बजे बस्दै

प्रकाशित मिति :  ४ चैत्र २०८०, आईतवार ०७:३०


काठमाडौं । संघीय संसदको प्रतिनिधि सभा बैठक आज बस्ने भएको छ ।

बैठक नयाँबानेश्वरस्थित संघीय संसद भवनमा बिहान ११ बजेका लागि बोलाईएको छ ।

आइतबारको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले राष्ट्रिय सभामा उत्पत्ति भएको “शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथी विचार गरियोस“ भन्ने प्रस्ताव सदन सामु प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा राखिएको छ ।

यस्तै,२०८१÷०८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) सभामा भैरहेको छलफलको क्रमलाई आज पनि निरन्तरता दिइने संघीय संसद सचिवालयले जनाएको छ ।


339
Shares

प्रतिक्रिया दिनुहोस !