१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

घट्यो सुनको मूल्य

प्रकाशित मिति :  २ चैत्र २०८०, शुक्रबार १२:३६


काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा चार सय रूपैयाँले घटेको छ ।

बिहीबार तोलामा आठ सय रुपैयाँले बढेको सुनको भाउ चार सयले घटेर शुक्रबार प्रतितोला एक लाख २५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार छापावाल सुन प्रतितोला एक लाख २५ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज तेजाबी सुन प्रतितोला एक लाख २४ हजार आठ सय रुपैयाँमा कारोबार भएको छ ।

हिजो तेजावी सुन तोलामा एक लाख २५ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार आज चाँदीको मूल्य स्थिर छ । चाँदी आज प्रतितोला ५० रुपैयाँ बढेर एक हजार पाँच सय १५ रुपैयाँमा कारोबार भैरहेको छ ।


113
Shares

प्रतिक्रिया दिनुहोस !