१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

कर्णाली पुलमाथि गुडिरहेको ट्रकमा आगलागी, आगोले पुल भेट्यो

प्रकाशित मिति :  २८ फाल्गुन २०८०, सोमबार ११:५३


धनगढी । कैलालीको चिसापानीस्थित कर्णाली पुलमा गुडिरहेको ट्रकमाथि आगलागी भएको छ ।

लाइटर बोकेर पुर्वबाट पश्चिमतर्फ आईरहेको ट्रकमा आगलागी भएको हो ।

अहिले प्रहरी र स्थानीय बासिन्दाले आगो निभाउने प्रयास गरिरहेका छन् ।
आगो पुलमा पनि सल्किएको छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !