२३ बैशाख २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

अर्थमन्त्री पुनको विश्व बैंकलाई सहायता बढाउन आग्रह

प्रकाशित मिति :  २८ फाल्गुन २०८०, सोमबार १०:०३


काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले नेपालमा सहायता बढाउन विश्व बैंकलाई आग्रह गर्नु भएको छ ।

विश्व बैंकका नेपाल, माल्दिभ्स र श्रीलंका हेर्ने कन्ट्री डाइरेक्टर फेरिस हदाद जेर्बोससँगको भेटमा पनले यसो बताएका हुन् ।

पुनले अर्थतन्त्र अझै केही दबाबमा रहेकाले नेपाललाई प्राथमितामा राख्न आग्रह गर्नुभएको छ ।

विश्व बैंक नेपालको ठूलोमध्येको विकास साझेदार भएकाले समन्वय र सहकार्यको अपेक्षा पनि उच्चस्तरकै रहेको बर्षामान पुनले बताउनुभयो ।



प्रतिक्रिया दिनुहोस !