१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

प्रधानमन्त्री दाहाललाई कांग्रेसले विश्वासको मत नदिने

प्रकाशित मिति :  २८ फाल्गुन २०८०, सोमबार ०७:२६


काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत नदिन आज ह्वीप जारी गरेको छ ।

बुधबारे (पर्सि ३०) गते ११ बजे प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधि सभाबाट विश्वासको मत लिने कार्यसूची छ ।

त्यसअघि नै कांग्रेस प्रमुख सचेतक रमेश लेखकले आज गर्दै ह्वीप जारी गर्दे विश्वासको मत लिने प्रस्तावको विपक्षमा मतदान गर्न पार्टी सांसदहरुलाई निर्देशन दिएका छन् ।


0
Shares

प्रतिक्रिया दिनुहोस !