१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

दाहाल र शर्माको गरे राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवारी दर्ता

प्रकाशित मिति :  २८ फाल्गुन २०८०, सोमबार ०६:४२


कठमाडौं । राष्ट्रिय सभा अध्यक्षका लागि दुई जनाको उम्मेदवारी दर्ता भएको छ ।

नेकपा (माओवादी केन्द्र) का सांसद नारायण दाहाल र नेपाली कांग्रेसका युवराज शर्माले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराउनुभएको हो ।

निर्वाचन भोलि (मङ्गलबार) बस्ने राष्ट्रिय सभा बैठकमा हुनेछ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !