१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

राप्रपाको केन्द्रीय कार्यालयमा कुटाकुट

प्रकाशित मिति :  २७ फाल्गुन २०८०, आईतवार ०८:२७


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यालय धुम्बाराहीमा कुटाकुट भएको छ ।

राप्रपाका नेता ठाकुरमोहन श्रेष्ठमाथि आइतबार पार्टी कार्यालयभित्रै आक्रमण भएको हो । पार्टी कार्यालयमा केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी रहँदा श्रेष्ठमाथि आक्रमण भएको हो ।

बैठक कक्षबाट बाहिँरिने क्रममा एक समूहले श्रेष्ठमाथि आक्रमण गरेको थियो । सो आक्रमणको भिडियो समेत सार्वजनिक भएको छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !