१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

अब कम्युनिष्ट एकताको पहल सुरु भयो— प्रधामन्त्री प्रचण्ड

प्रकाशित मिति :  २१ फाल्गुन २०८०, सोमबार ०५:२१


.

काठमाडौं । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्ट एकताको लागि आजैबाट पहल सुरु गरेको बताउनुभएको छ ।

सोमबार सहिद परिवारसँगको भेटको क्रममा उहाँले कांग्रेससँग सत्ता साझेदारी त्यागेर एमालेसँग गठबन्धन सुरु गर्दै कम्युनिष्ट एकताको लागि पहल सुरु गरेको बताउनुभएको हो ।

‘आजैको मितिदेखि कम्युनिष्ट एकताका लागि थप पहल गरेका छौँ’, दाहाल सचिवालयले जनाएको छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !