१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

केपी ओली कपको फाइनल खेल आज, उपाधिका लागि मछिन्द्र र एनआरटी भिड्दै

प्रकाशित मिति :  १९ फाल्गुन २०८०, शनिबार ०४:३७


काठमाडौं। जारी केपी ओली कप फुटबल प्रतियोगिताको फाइनलमा आज मछिन्द्र क्लब र एनआरटी क्लबको भिडन्त हुँदैछ।

दशरथ रंगशाला, त्रिपुरेश्वरमामा हुने यो खेल अपराहन्न ५ बजेदेखि शुरु हुँदैछ।

बिहीबार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा मछिन्द्र क्लबले मानेभन्ज्याङ एफसीलाई ५-० गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो भने विहिबार नै सम्पन्न पहिलो सेमिफाइनल खेलमा एनआरटीले जावलाखेल युथ क्लबलाई ३-० गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो।


0
Shares

प्रतिक्रिया दिनुहोस !