२२ बैशाख २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

सर्वोत्तमको आईपीओ आगामी बुधबारसम्ममा बाँडफाँड हुने

प्रकाशित मिति :  १८ फाल्गुन २०८०, शुक्रबार ०५:३५


कठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले निष्काशन गरेको आईपीओ आगामी बुधबारसम्ममा बाँडफाँड हुने तयारी भएको छ ।

बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले उक्त सेयर बाँडफाडको तयारी गरेको हो ।

सर्वोत्तम सिमेन्टको आईपीओमा माग भन्दा १९.३२ गुणा बढीको आवेदन परेको छ ।
कम्पनीको आईपीओमा आवेदन दिने अन्तिम दिन ५ करोड ३६ लाख ३३ हजार ९ सय ९० कित्ताको लागि आवेदन परेको छ ।



प्रतिक्रिया दिनुहोस !