१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

वायुसेवा सञ्चालक संघको अध्यक्षमा मनोज कार्की सर्वसम्मत

प्रकाशित मिति :  १६ फाल्गुन २०८०, बुधबार ११:२१


काठमाडौं । वायुसेवा सञ्चालक संघको अध्यक्षमा मनोज कार्की सर्वसम्मत चुनिनुभएको छ ।

समिट एयरका एकाउन्टेबल म्यानेजर रहेका कार्की संघको अध्यक्षमा चुनिनुभएको हो । उहाँ यसअघि वायसेवा सञ्चालक संघको महासचिव हुनुहुन्थ्यो ।

नयाँ समितिको औपचारिक घोषणा भने हुन बाँकी छ । बिहीबार हुने संघको २३औं साधारणसभामा नयाँ कार्यसमितिको औपचारिक घोषणा हुनेछ । संघको पदाधिकारीको कार्यकाल ३ वर्षको हुने व्यवस्था छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !