१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

अध्यक्ष ओलीद्वारा आचार्यको निधनप्रति श्रद्धाञ्जली

प्रकाशित मिति :  १५ फाल्गुन २०८०, मंगलवार ०९:०३


काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नक्सालस्थित नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा पुगेर वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !