१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

प्रधानमन्त्री प्रचण्ड भारतका सही घोडा भएको खुलासा

प्रकाशित मिति :  १५ फाल्गुन २०८०, मंगलवार ०४:५७


काठमाडौं । प्रधानमन्त्री प्रचण्ड भारतको सही घोडा भएको खुलासा भएको छ ।

भारतीय सेनाका अबकाशप्राप्त मेजर तथा ने्पाल मामिलाका जानकार असोक मेहेता जस्तो मानिसले यस्तो भनेपछि प्रधानमन्त्री माथि ठूलो नैतिक प्रश्न चिन्ह खडा भएको छ ।

उहाँले प्रचडलाई भारतका सही घोडा भने सँगै नेपाली कांग्रेका सभापति शेरबहादुर देउवालाई चाही तवेलामा राख्नु पर्ने भनेका छन् ।

दुवै देश चीन भारतलाई ठिक ठाँउमा राखेर देस सञ्चलन गर्ने नेतालाई ठेगान लगाएर भारतले अहिले आफूअनुकुल नै नेपालमा सरकार बनाएको भनेर चर्चा हुदैँ गर्दा मेहेताको भनाईले पुष्टी नै गरेको छ ।

देउवालाई तवालमा राखेर दिल्लीले प्रचण्डलाई समर्थन गर्दा भारतको नेपालमा विजय हुने उनको कुराबाट प्रश्ट हुन्छ ।

मेहेताको भनाई छ यदी माओवादीले एमाले सँग मिलेर सरकार बनायो भने नेपाल चीन तिर ढल्कले हुदाँ अहिलेको कांग्रेस माओवादी गठबन्धननै ठिक रहेको मेहताको भनाईछ ।

मेहताले भारतीय अनलाइन समाचार पोर्टल दि पायोनियारमा आलेख लेख्दै उक्त कुरा बताएका हुन् ।

हुन पनि प्रचण्ड प्रधानमन्त्री भएपछि नेपालमा भारतीय गतिविधि हरु तिव्र हुदै आईरहेको छ ।

नेपालले दुई देशलाई बराबर हैसियतमा राखेर सम्वन्ध स्थापना गर्नु पर्नेमा भारतलाई काखा र चीनलाई पाखा गर्ने रणिनिति अहिले प्रचण्डले गर्नु भएको छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !