१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

एमाले संसदीय दलकाे बैठक बस्दै

प्रकाशित मिति :  २१ माघ २०८०, आईतवार ०६:०४


काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठक आज पनि बस्ने भएको छ ।

शनिबारदेखि सुरु भएकाे बैठक आज पनि बस्न लागेकाे हाे । संघीय संसद्काे ल्हाेत्से हलमा बस्ने भाेलिदेखि सुरु हुने संसद् अधिवेशनमा कसरी प्रस्तुत हुने लगायत विषयमा छलफल हुनेछ ।

यसअघि शनिबार बसेकाे बैठकमा पार्टी अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले सम्बाेधन गर्नुभएकाे थियाे । उहाँले संसद्‍मा प्रभावकारी, सकारात्मक र सशक्त रुपमा उत्रिन सांसद्हरुलाई निर्देशन दिनुभएकाे थियाे ।


0
Shares

प्रतिक्रिया दिनुहोस !