१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालद्धारा नमूना औद्योगिक ग्रामको शिलान्यास

प्रकाशित मिति :  १९ माघ २०८०, शुक्रबार १२:००


काठमाडौं । उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले औद्योगिक ग्रामको शिलान्यास गर्नुभएको छ ।

मन्त्री रिजालले बर्दघाट नमूना औद्योगिक ग्रामको शिलान्यास गर्नुभएको हो ।

उद्घाटन समाहरोमा मन्त्री रिजालले औद्योगिक ग्रामको निर्माण र संचालनले स्थानियको जीवनस्तर उकास्ने र स्थानीय स्तरमा आर्थिक समृद्धी हाँसिल गर्न सहयोग पुग्ने बताउनुभएको छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !