२७ बैशाख २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

एनएमबी बैंककाे एटीएम फुटाउने खाेज्ने एक पक्राउ

प्रकाशित मिति :  १६ माघ २०८०, मंगलवार ०७:३९


काठमाडाैं । पोखरास्थित वडा नं ८ मा रहेको एनएमबी बैंककाे एटीएम फुटाउने खाेजेपछी प्रहरीले एक जनालाई पक्राउ गरेकाे छ ।

पक्राउ पर्नेमा २७ वर्षीय राजकुमार भनिने टीकाराम पौडेल हुन् ।

माछापुच्छ्रे गाउँपालिका घर भएका उनी हाल पोखरा १७ विरौटा बस्दै आएका छन् । प्रहरीका अनुसार बैंकको एटीएम मेसिनबाट पैसा चोरी गर्नका लागि हातले मुक्का हानेका थिए । साेहि क्रममा एटीएम तोडफोड गर्दै गरेको अवस्थामा उनलाई पक्राउ गरिएकाे हाे ।



प्रतिक्रिया दिनुहोस !