४ जेष्ठ २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

विन नेपाल लघुवित्तले लाभांश वितरण नगर्ने

प्रकाशित मिति :  ११ माघ २०८०, बिहीबार ०५:१४


काठमाडाैं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएकाे छ ।

माघ १० गते बसेको विन नेपाल लघुवित्तको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हाे ।

लघुवित्तले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतीको लागि नेपाल राष्ट्र बैंकलाई समेत पठाएको छ।



प्रतिक्रिया दिनुहोस !