१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

धनकुटा पुग्यो एमालेको संकल्प यात्रा

प्रकाशित मिति :  २८ मंसिर २०८०, बिहीबार ०६:२३


काठमाडाैं ।  एमालेको संकल्प यात्रा अरुण तरेर धनकुटा पुगेको छ ।

नेकपा एमालेले मध्यपहाडी लोकमार्ग केन्द्रित विशेष अभियान अन्तर्गत १५औं दिनको संकल्प यात्रा अहिले धनकुटा पुगेको हो ।

अरुण नदी किनारमा रहेको धनकुटाको लेगुवाघाटमा संकल्प यात्रालाई स्थानीयले धुमधामका साथ स्वागत गरेका छन् ।

संकल्प यात्राले आज धनकुटा हुँदै तेह्रथुम पुग्ने छ र बसन्तपुरमा सभा गर्ने छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !