१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

दुर्गा प्रसाईँलाई काठमाडाैंमा दलियाे ‘कालोमोसो’

प्रकाशित मिति :  २२ आश्विन २०८०, सोमबार १०:०२


काठमाडौं । व्यवसायी दुर्गा प्रसाईँलाई काठमाडाैंमा कालोमोसो दलिएको छ ।

कान्तीपथस्थित होटल एलो प्यागोडामा पत्रकार सम्मेलनको क्रममा प्रसाईँमाथि केही युवाले कालो मोसो दलेका हुन् ।

प्रसाईंले दिउँसो १२:४५ बजे राखेकाे पत्रकार सम्मेलन कार्यक्रम हलबाट बाहिरिएलगत्तै उनलाई अज्ञात व्यक्तिहरुले कालोमोसो दलेका हुन् ।

प्रहरीका अनुसार कालाेमाेसाे दल्ने समूहकाे खाेजी भइरहेकाे छ । प्रहरी भर्खरै घटनास्थलमा पुगेकाे हाे ।


0
Shares

प्रतिक्रिया दिनुहोस !