प्राधिकरणले गर्यो नेपालमा व्यवसाय गर्न आउने पुनर्बीमा कम्पनी र पुनर्बीमा ब्रोकर कम्पनीलाई सूचीकृत अनिवार्य
प्रकाशित मिति : २२ जेष्ठ २०८०, सोमबार ०६:३१
![](https://i0.wp.com/www.risingsunkhabar.com/wp-content/uploads/2023/03/beema-pradhikarin.jpg?fit=1200%2C644&ssl=1)
काठमाडौं । अब नेपालमा व्यवसाय गर्न आउने विदेशी पुनर्बीमा कम्पनी र पुनर्बीमा ब्रोकर कम्पनी नेपाल बीमा प्राधिकरणमा सूचीकृत हुनुपर्ने भएको छ ।
विमा प्राधिकरणले बीमाको पुनरविमा निर्देशिका ऐन संशोधन गरेपछि बीमा प्राधिकरणमा सुचिकृत हुनुपर्ने व्यवस्था भएको हो ।
0
Shares