५ जेष्ठ २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

बाली तथा पशुधन बीमाको लागि ९५ करोड

प्रकाशित मिति :  १६ जेष्ठ २०८०, मंगलवार १०:२३


काठमाडौं । सरकारले आ.ब २०८०।०८१ को बजेटमा विमाको लागि पनि वजेट छुट्याएको छ ।

२ लाख भन्दा बढी किसानको बाली तथा पशुधन बीमाको प्रिमियम उपलब्ध गराउन ९५ करोड रुपैयाँ विनियोजन हुने अर्थमन्त्री प्रकाश शरण महतले बजेट भाषणको क्रममा बताउनुभएको हो ।



प्रतिक्रिया दिनुहोस !