६ जेष्ठ २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले गर्याे कर्मचारी माग

प्रकाशित मिति :  १० चैत्र २०७९, शुक्रबार ०६:२८


काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले आज एक सूचना प्रकाशित गर्दै विभिन्न पदको लागि कर्मचारी माग गरेको हो ।

संस्थाले कनिष्ठ अधिकृत र कनिष्ठ सहायक पदमा केहि संख्याले कर्मचारी माग गरेको छ । सो पदमा आवेदन दिनको लागि एसएलसी देखि स्नातक तह उत्तिर्ण गरेको हुनुपर्ने जनाएको छ ।

इच्छुक उम्मेदवारले संस्थाको वेवसाइट https://infinitylbsl.com.np/ मार्फत आवेदन दिन सक्नेछन् ।
हेर्नुहेस् सस्थाले निकालेकाे विज्ञापन



प्रतिक्रिया दिनुहोस !