५ जेष्ठ २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

सानिमा र रिलायन्स लाइफकाे एकिकृत कारोबार सुरु

प्रकाशित मिति :  ९ चैत्र २०७९, बिहीबार ०६:५०


काठमाडाैं ।  आजबाट साविकको सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्सले  एकिकृत कारोबार सुरु गरेका छन् ।

काराेबार सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार सुरु भएको हो ।

 



प्रतिक्रिया दिनुहोस !