१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

सरकारबाट बाहिरियाे एमाले

प्रकाशित मिति :  १५ फाल्गुन २०७९, सोमबार ०८:२८


काठमाडौं । नेकपा एमालेले सरकारबाट बाहिरिने निर्णय गरेको छ ।

एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिने निर्णय गरेको हो ।

सोमबार पार्टी कार्यालय च्यासलमा बसेको केन्द्रीय सचिवालय बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो ।

बैठकले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री रहेको सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारबाट बाहिरिने निर्णय गरेको पार्टी उपाध्यक्ष तथा अर्थमन्त्री विष्णु पौडेलले बताउनु भयाे ।


0
Shares

प्रतिक्रिया दिनुहोस !