१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

प्रभु साहकाे मत देवराज घिमिरेलाई

प्रकाशित मिति :  ५ माघ २०७९, बिहीबार ०९:१४


.

काठमाडौ । स्वतन्त्र सांसद् प्रभु साहले सभामुख पदमा नेकपा एमालेका देवराज घिमिरेलाई मत दिने बताउनुभएकाे छ ।

बिहीबार बसेकाे प्रतिनिधि सभा बैठकमा सभामुख चुनावसम्बन्धी प्रस्तावमाथिकाे छलफलमा बाेल्दै सांसद् साहले घिमिरे समान्नित र याेग्य व्यक्ति रहेकाे बताउनुभयाे ।


0
Shares

प्रतिक्रिया दिनुहोस !