१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

मधेस प्रदेशमा आज पनि सार्वजनिक बिदा

प्रकाशित मिति :  १४ कार्तिक २०७९, सोमबार ०१:५१


काठमाडाैं । मधेस प्रदेश सरकारले छठ पर्वका अवसरमा आज सार्वजनिक बिदा दिएको छ ।

संघ सरकारले अस्ताउँदो सूर्यलाई अर्घ्य दिने दिन अर्थात् हिजो मात्रै बिदा दिएपछि प्रदेश सरकारले छठको अन्तिम दिन आज समेत प्रदेशमा बिदा दिने निर्णय गरेको हो ।

मुख्यमन्त्री लालबाबु राउतले छठ पर्वका अवसरमा शुभकामना व्यक्त गर्दै प्रदेशमा सोमबार सार्वजनिक बिदा दिइएकाे बताउनुभएकाे छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !