१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

वीर अस्पताल अगाडिका टहरामा रहेका औषधि पसल हटाइने

प्रकाशित मिति :  ६ आश्विन २०७९, बिहीबार ०४:००


काठमाडाैं । काठमाडाैं महानगरपालिकाले वीर अस्पताल अगाडिका टहरामा रहेका औषधि पसल हटाइने भएको छ ।

औषधि पसल हटाउन दिएकाे निर्देशन नमानेपछि महानगर आफैंले आज हटाउन लागेकाे हाे । महानगरले फर्मेसी सञ्चालकलाई हिजो २४ घण्टाभित्र औषधि पसल हटाउन निर्देशन दिएको थियो ।

आज दिउँसो १ बजेसम्म औषधि पसल नहटाए डोजर लगेर महानगर आफैैले हटाउने तयारी गरेकाे छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !