१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

राष्ट्रिय युवा संघ नेपालकाे कार्यवाहक अध्यक्षकाे जिम्मेवारी क्रान्ति बुर्लाकाेटीलाई

प्रकाशित मिति :  २० भाद्र २०७९, सोमबार ०८:०८


काठमाडाैं । राष्ट्रिय युवा संघ नेपालकाे कार्यवाहक अध्यक्षकाे जिम्मेवारी उपाध्यक्ष क्रान्ति बुर्लाकाेटीलाई दिइएकाे छ ।

युवा संघ प्रचार विभागका उपप्रमुख तथा प्रवत्ता विक्रम के.सी.का अनुसार अध्यक्ष किरण पाैडेल विशेष कामले छिमेकि राष्ट्र भारत प्रस्थान हुनु भएकाे छ । अध्यक्ष भारतमा रहुन्जेल कार्यवाहक अध्यक्षकाे जिम्मवारी क्रान्ति बुर्लाकाेटीलाई दिइएकाे हाे । 


0
Shares

प्रतिक्रिया दिनुहोस !