१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

राष्ट्रिय युवा संघले हरितालिका (तीज) सरसफाई अभियानका रुपमा मनाउने

प्रकाशित मिति :  ८ भाद्र २०७९, बुधबार ०१:२०


काठमाडौं । राष्ट्रिय युवा संघ नेपालले हरितालिका (तीज) सरसफाई अभियानका रुपमा मनाउने भएको छ ।

राष्ट्रिय युवा संघको आयोजनामा हरितालिका (तीज) आज विशेष सरसफाईका साथ मनाउन थालिएको हो ।

अतिथि कलाकारको बेजोड सांगितिक प्रस्तुती सहित सरसफाई कार्यक्रम जडिबुटी पुलदेखि सुरु भयर र अरनिको राजमार्ग अन्तर्गत ग्रिनवेल्ट तथा सडक सरसफाई गर्दै भक्तपुरको
गठ्ठाघरस्थित जर्मन होम्समा पुगेर समापन हुनेछ । यश अघि पनि युवा संघले सरसफाई गर्दै जनताको सेवा गर्दै आइरहेको छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !