१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

राष्ट्रिय युवा संघ, नेपालले आज गोंगबु चोकको फोहर सफा गर्ने

प्रकाशित मिति :  २ भाद्र २०७९, बिहीबार ०३:०२


काठमाडौं । काठमाडौं महानगरमा चुलिएको फोहोरमैलाको विकारल समस्या विरुद्ध राष्ट्रिय युवा संघ नेपालले सप्ताहव्यापी सरसफाई कार्यक्रम थालेको छ ।

आज कार्यक्रमको चौथो दिन आज गोगवु चोकमा दिउँसो एक बजे सरसफाई कार्यक्रम रहेको छ ।

“महानगरले समस्या देखायो हामी सामधान गर्दैछाै, फोहर काठमाडौं देखिनसक्नु हुन्छ यसले रोग देखि पर्यटकलाई सम्म असर गर्छ , हामी बनाउँछौ काठमाडौँ भन्दै राष्ट्रिय युवा संघ नेपाल लागिपरेको छ “- संघका प्रवत्ता महाराज गुरुङ भन्नुहुन्छ ।

युवा संघले पहिलो दिन बानेश्वरको ,दोस्रो दिन कालोपुल को तेस्रो दिन गौशालादेखि चाबहिल सम्मको फोहर उठाइसकेको छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !