१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

ललित विश्वकर्मा एमालेमा प्रवेश, झापामा माओवादी कमजोर

प्रकाशित मिति :  २८ आश्विन २०७८, बिहीबार १६:५३


काठमाडौं । माओवादी निकट दलित मोर्चा झापाका जिल्ला सचिव ललित विश्वकर्मा नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।

तीन दशक भन्दालामो समयदेखि कम्युनिष्ट आन्दोलनमा सक्रिय उहाँ नेकपा माओवादी प्रदेश नं १ प्रदेश कमिटीका सदस्य समेत रहनुभएको थियो ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिहीबार झापामा उहाँलाई एमालेमा स्वागत गर्नुभएको हो ।

केपी शर्मा ओलीको निवासमा ओली कै हातबाट अविर र खादा लगाएर विश्वकर्मा एमालेमा प्रवेश गर्नुभएको हो ।

ललित विश्वकर्माले माओवादी परित्याग गरे सँगै जिल्लामा माओवादी कमजोर भएको


0
Shares

प्रतिक्रिया दिनुहोस !