१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

युवा संघ चन्द्रागिरी नगर कमिटी गठन, संयोजकमा रजी बलामी

प्रकाशित मिति :  ८ श्रावण २०७८, शुक्रबार १५:४७


काठमाडौं । राष्ट्रिय युवा संघ नेपालले चन्द्रागिरी  नगर कमिटी गठन गरेको छ ।

कमिटीको संयोजकमा  रजी बलामी र सह संयोजकमा बिनोद तामाङ चयन हुनु भएको छ ।

उक्त कमिटीले रजी बलामीको संयोजकतमा ३०१ सदस्य युथ फोर्षसमेत गठन गरेको छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !