१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

विश्वभर तीन अर्ब ६० करोड १८ लाख ५६ हजार २९५ डोज खोप लगाइयो

प्रकाशित मिति :  ३ श्रावण २०७८, आईतवार ०८:५३


बाल्टिमोर,मेरील्याण्ड । विश्वभर तीन अर्ब ६० करोड १८ लाख ५६ हजार २९५ डोज कोभिडविरुद्ध खोप लगाइएको छ ।

कोभिडविरुद्ध खोप लगाएका दश देशको तथ्याङ्हरु यस प्रकार रहेका छन् ।  चीनमा एक अर्व ४३ करोड ७६ लाख २३ हजार डोज कोभिडविरुद्ध खोप लगाइएको छ  । भारतमा ४० करोड ४९ लाख ३१ हजार ७१५ डोज कोभिडविरुद्ध खोप लगाइएको छ ।

अमेरिकामा  ३३ करोड ६० लाख ७१ हजार ६ सय ४० डोज कोभिडविरुद्ध खोप लगाइएको छ । ब्राजिलमा ११ करोड ६४ लाख ८१ हजार ५२ डोज कोभिड विरुद्ध लगाइएको छ  । जर्मनी ८ करोड ५६ लाख १५ हजार ४३० डोज कोभिडविरुद्ध खोप लगाइएको छ ।  बेलायतमा ८ करोड २६ लाख ४९ हजार ३३१ डोज कोभिडविरुद्ध खोप लगाइएको छ ।

जापान ६ करोड ६७  लाख १४ हजार पाँच सय २८ डोज कोभिडविरुद्ध खोप लगाइएको छ । फ्रान्समा ६ करोड ३३ लाख १९ हजार ८०५ डोज कोभिडविरुद्ध खोप लगाइएको छ । टर्कीमा ६ करोड २९ लाख ६४ हजार दुई सय ४१ डोज कोभिडविरुद्ध खोप लगाइएको छ ।

इटाली  ६ करोड  ११ लाख २ हजार नाै सय ८७ डोज कोभिडविरुद्ध खोप लगाइएको छ ।

– रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !