१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

प्रम ओलीद्धारा रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिलान्यास

प्रकाशित मिति :  २२ असार २०७८, मंगलवार १०:२२


काठमाडाैं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिलान्यास गर्नुभएकाे छ ।

प्रधानमन्त्रीओलीले सप्तरीको राजविराज नगरपालिका-१० विरौलमा निर्माण हुने रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको मंगलबार भर्चुअल माध्यमबाट शिलान्यास गर्नुभएकाे हाे । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले साे जानकारी दिनुभएकाे हाे ।

त्यक्रममा प्रधानमन्त्री ओलीले ऐतिहासिक महत्व बोकेको सप्तरीले विकासमा अझ धेरै फड्काे मार्ने बताउनुभयाे । सप्तरीमा आजसम्म बनेका विकास परियोजनामध्ये  प्रतिष्ठान सबैभन्दा ठूलो परियोजना हुने पनि उहाँले बताउनुभयाे ।

 


0
Shares

प्रतिक्रिया दिनुहोस !