१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

काठमाडाैंमा भूकम्पकाे धक्का

प्रकाशित मिति :  २१ असार २०७८, सोमबार ०२:३४


काठमाडौं । काठमाडौंमा सोमबार बिहान भूकम्पको धक्का महशुस भएको छ ।

बिहान ६ बजेर ३२ मिनेटमा काठमाडौंको कुलेश्वर आसपास केन्द्रविन्दु भएर ३ दशमलव २ रेक्टर स्केलकाे भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएकाे छ । साे भूकम्प गोरखा भूकम्पकै परकम्प भएको केन्द्रले जनाएको छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !